Government of Nepal

Agriculture Development Ministry

Department of Agriculture

District Agriculture Development Office, Bhaktapur

Hot News :

Message from Chief

– पूर्ण ढुङ्गाना
बरिष्ठ कृषि विकास अधिकृत...

Message From Spokeperson



कार्यालयकाे नाेडल अधिकृत/सुचना अधिकारी PACT फाेकल पर्सन
किरण सिग्देल
वागवानी अधिकृत/नाेडल अधिकृत
9841558039
sigdel_kiran@yahoo.com


 ...

Information officer



CMIASP-AF फाेकल पर्सन
नवराज श्रेष्ठ
कृषि प्रसार अधिकृत
9849057316
snawaraj42@gmail.com...

District Agriculture Development Office, Bhaktapur

परिचय
भक्तपुर जिल्लामा कृषि व्यवसाय बहुसंख्यक जनसंख्याको आर्थिक विकासको आधारशीला मात्र नभई उनीहरुको जीवनशैली एवं परम्परागत सम्पत्तिको रुपमा रहँदै आएको छ । यस क्षेत्रमा आथिृक दृष्टिकोणले सक्रिय जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको छ । कृषि क्षेत्रको योगदान उल्लेखनीय रहेको र तत्काललाई जीवन निर्वाह र गरिबी घटाउने अर्को विकल्प नरहेको परिप्रेक्ष्यमा परम्परागत रुपमा निर्वाहमुखी कृषि पद्धति अँगाल्दै आएका कृषकहरुलाई विभिन्न उन्नत कृषि प्रविधिहरुको प्रचार प्रसार र आधुनिक एवं व्यवसायमुखी कृषि पेशातर्पm उत्प्रेरित गर्ने अभिप्रायले कृषि विकास शाखाको रुपमा वि.सं. २०२२ सालमा यस जिल्ला कृषि विकास कार्यालयको स्थापना भएको हो । 
समयानुकूल आवश्यकता र प्रभावकारिताका आधारमा यस कार्यालयको संस्थागत संरचना, कार्यक्षेत्र र कार्यक्रम प्रक्रियामा धेरै पटक परिवर्नत भएका छन् । यसै क्रममा नवौं योजनाको (०५४\५५) देखि नेपाल सरकारले २० वर्षे दीर्घकालिन कृषि योजना (APP) लागु गरि तदनुरुप आ.व. ०५८ \५९....

समाचार तथा कार्यक्रम

Weather Condition

Google Map Location

Contact

जिल्ला कृषि विकास कार्यालय 
घलाते,भक्तपुर
फाेन नम्बर ः 01-5092054,01-5092217
इमेल ः bktdado@gmail.com